इरान-इजरायल द्वन्द्वले विश्वभर तेलको मूल्य बढ्यो
lokaantar.com
. २ घण्टा अघि
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि विश्वभर तेलको मूल्यमा तीव्र वृद्धि भएको छ । सोमबार बिहान एसियाली बजार खुल्दा ब्रेन्ट क्रुड र निमेक्स लाइट स्वीट आयल दुवै १० प्रतिशतभन्दा बढीले बढेको थियो...
Comment
Liked by: