काभ्रेको महाभारतमा आगलागी, दुई घर र तीन गोठ जले
annapurnapost.com
. २ घण्टा अघि
काभ्रेपलाञ्चोक : महाभारत गाउँपालिका- ४ गोठडाँडामा आइतबार राति आगलागी हुँदा दुई घर र तीन वटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएका छन्। आइतबार राति करिब १०:३० बजे मनमाया ठाडामगरको घरको भान्साबाट आगलागी सुर...
Comment
Liked by: