निकुञ्जबाट बस्तीमा हात्ती :मरघटिया र वैशाखा शिविरमा जनधनको क्षति
barnanmedia.com
. २ घण्टा अघि
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्ती पसेर घर भत्काउनुका साथै अन्नपात र गहुँबाली नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । शुक्लाफाँटा नगरपालिका–१२ मरघटिया शिविर र वै...
Comment
Liked by: