कटान शिविरका मतदाता भन्छन् : पानी दिनेलाई मत
gorkhapatraonline.com
. २ घण्टा अघि
कैलालीको घोडाघोडी–८ जरैटोल कटान शिविरका मतदाताले खानेपानीको व्यवस्थापन गर्नेलाई मत दिने बताएका छन् । कटान शिविरका बासिन्दाले बर्सौंदेखि खानेपानीको चरम अभाव झेल्दै आएका छन् । मत माग्न आउने उम्मेदवार...
Comment
Liked by: