रौतहटमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला, सुरक्षा घेरा कडा
newsofnepal.com
. २ घण्टा अघि
रौतहट। रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याँकीको भित्री सडकमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। स्थानीय बासिन्दाले सडकमा शंकास्पद वस्तु देखेपछि तुरुन्तै सुरक्षाकर्मीलाई खबर गरेका ...
Comment
Liked by: