मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाइँदै
gorkhapatraonline.com
. २ घण्टा अघि
गुल्मीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीहरु सोमबार मतदान अधिकृतलाई बुझाइएको छ। निर्वाचनमा खटिनुभएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरी नियुक्ति पत्र दि...
Comment
Liked by: