पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत (तस्बिरहरु)
aarthiknews.com
. २ घण्टा अघि
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । झापाबाट शुक्रबार काठमाडौं आएका पूर्वराजा शाहलाई समर्थकहरुले भव्य स्वागत गरेका हुन् ।
Comment
Liked by:
उस्तै समाचारहरू
काठमाडौं आइपुगे पूर्वराजा शाह, विमानस्थलमा भव्य स्वागत
shilapatra.com
. ३ घण्टा अघि