वेदालय ट्रेडिङले एकै वर्ष गर्यो १ अर्बको कारोबार, आफ्नै ग्रुपका कम्पनीलाई सामान बेच्दा नाफा निकै कम
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । वेदालय ट्रेडिङले एकै वर्ष १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०२५ १ अर्ब ४ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको हो । वर्षदिनमै कम्पनीको व्यापार...
Comment
Liked by: