रास्वपाको चुनावी प्रचारको गाडी मदिरा र चामलसहित नियन्त्रणमा, अनुसन्धान जारी
hamrakura.com
. २ घण्टा अघि
सल्यान । सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न गाडीमा मदिरा र चामल लोड गरिएको अवस्थामा नियन्त्रणमा लिइएको छ। बनगाड–कुपिण्डे नगरपालिकास्थित सल्लिबजारमा सोमबार...
Comment
Liked by: