एसियन पेन्ट्सको व्यापार रिबाउन्ड, एकै वर्ष करिब ६ अर्बको व्यापार
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । एसियन पेन्ट्सको व्यापार रिबाउन्ड हुँदै गएको छ। कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा सुधारिएको हो । सन् २०२४ मा ४० प्रतिशतले घटेको व्यापार सन् २०२५ मा २६ प्रतिशतले बढेको छ ।
...
Comment
Liked by: