फुटपाथमा स्कुटर कुदाउनेलाई रोक्दै गरेकी एक वृद्ध महिलाको भिडिओ किन भइरहेको छ भाइरल ?
techpana.com
. ३ घण्टा अघि
काठमाडौँ । एक वृद्ध महिलाले फुटपाथमा स्कुटर कुदाउने चालकलाई जबरजस्त रोकेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पैदल यात्रीका लागि बनाइएको बाटोमा सवारी साधन चलाएर नियम मिच्ने चालक विरुद्ध...
Comment
Liked by: