राप्रपाले भन्यो- रूपन्देही-२ मा कसैलाई समर्थन गर्ने निर्णय भएको छैन
setopati.com
. २ घण्टा अघि
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रूपन्देही क्षेत्र नम्बर २ मा कसैलाई पनि समर्थन गर्ने निर्णयमा सत्यता नभएको प्रस्ट्याएको छ। सोमबार राप्रपाका केन्द्रीय प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन...
Comment
Liked by: