इरानी हमलापछि कुवेतस्थित अमेरिकी दूतावासमा आगो र धुवाँ
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
इरानको आक्रमणपछि कुवेतस्थित अमेरिकी दूतावास परिसरभित्र आगो लागेको र धुवाँ देखिएको छ। एपीका अनुसार प्राप्त गरेको भिडियोमा अलार्म बजिरहेको र धुवाँ उठिरहेको देखिएको छ। अमेरिकाले त्यहाँका आफ्ना नागरिक...
Comment
Liked by: