घरदैलो सक्दै महरले भने- जित सुनिश्चित भयो, अब ‘सुखी बझाङी, समृद्ध बझाङ’ बन्छ
nepalpress.com
. २ घण्टा अघि
बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङबाट नेकपा (एमाले) का उम्मेदवार ऐन महरले घरदैलो कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको बताएका छन्। नेकपा (एमाले) का केन्द्रीय ...
Comment
Liked by: