एक सय ३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
nagariknews.nagariknetwork.com
. ४ घण्टा अघि
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आजसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोग...
Comment
Liked by: