साउदी अरबको लबिङले गर्दा इरान हमलाको निर्णयमा पुगे ट्रम्पः अमेरिकी मिडिया
shilapatra.com
. २ घण्टा अघि
अमेरिकी मिडियाले शनिबार अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा हमला गर्नुको कारण साउदी अरबको लबिङ प्रमुख कारण भएको बताएका छन् । वासिङटन पोस्टले आइतबार प्रकाशन गरेको समाचारमा अमेरिकी गुप्तचर निकाय...
Comment
Liked by: