सिरहामा करेन्ट लागेर महिलाको मृत्यु
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । सिरहामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सिरहा नगरपालिका–२, डोम्बा खाता बस्ने ५० वर्षीया घुरनीदेवी साहको करेन्ट लागेर सोमबार (फागुन १८) दिउँसो मृत्यु भएको हाे । आफ्नै घरको कलमा जडान...
Comment
Liked by: