बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश
nepallive.com
. २ घण्टा अघि
सर्लाही– बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पासवानसहित सयौँको सङ्ख्यामा कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टी...
Comment
Liked by: