मोरिसससँग दोहोरो कर नलगाउने २६ वर्षअघिको सम्झौता खारेज
annapurnapost.com
. १ दिन अघि
काठमाडौं : सरकारले गणतन्त्र मोरिसस सरकारसँग २६ वर्षअघि गरेको दोहोरो कर नलगाउने सम्झौता (डीटीएए) खारेज गरेको छ। नेपाल–मोरिससबीच सन् १९९९ अगस्ट ३ मा द्वीपक्षीय कर नलगाउने सम्झौता भएको थियो। नेपालमा ह...
Comment
Liked by: