फेवातालमा कार खस्दा चालकको मृत्यु
gorkhapatraonline.com
. २ घण्टा अघि
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर, ६ पामेमा पर्ने फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान सवा २ बजे सडकबाट कार तालमा खस्दा चालक २४ वर्षीय अदीत गुरुङको निधन भएको हो । स्याङ्जा...
Comment
Liked by: