यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
gorkhapatraonline.com
. २ घण्टा अघि
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ छ पैसा र बिक्रीदर १४६ रुपियाँ ६६ पैसा तोकिएको छ ।...
Comment
Liked by: