बागलुङमा निर्वाचन : २ हजार ३६८ अस्थायी मतदाता
himalpress.com
. २ घण्टा अघि
ढोरपाटन- बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८ अस्थायी मतदाता रहेका छन्। निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी, कैदीबन्दीसहित उक्त संख्यामा अस्थायी मतदाता रहेका हुन्। ...
Comment
Liked by: