चामबहादुरका एक्ला छोरा दिवस : फर्केर बिहे गर्छु भन्थे, यूएईमै अस्ताए
barnanmedia.com
. २ घण्टा अघि
मध्यपूर्व द्वन्द्वको प्रसंग जोड्दै दुई दिनअघि उनले आफ्नो फेसबुकमा स्ट्याटस लेखेका थिए । भनेका थिए, ‘समाचार हेरेपछि मेरो ध्यानाकर्षण भयो । अबुधाबीको बासिन्दाका हिसाबले यहाँको अवस्था के छ मलाई थाहा छ...
Comment
Liked by: