काभ्रेका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
onlinekhabar.com
. २ घण्टा अघि
१९ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन समाग्री पठाइएको छ । आइतबार बिहानबाट सम्बन्धित मतदान केन्द्रका अधिकृतहरुलाई निर्वाचन समग्री बुझाउन सुरु गरिएको थियो । ...
Comment
Liked by: