अमेरिकी फेडले ब्याजदर २५ आधार बिन्दुले घटायो
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । अमेरिकी फेडरल रिजर्भले संघीय कोष ब्याजदरको लक्ष्य दायरा २५ आधार बिन्दुले घटाएर ३.५ देखि ३.७५ प्रतिशतमा पुर्याउने निर्णय गरेको छ । जुन यसवर्ष तेस्रो दर कटौती हो ।
Comment
Liked by: