अन्तिम समयसम्म भोट लाइभ बसेर भोट मागेका रवि लामिछानेको भेरिफाइड फेसबुक गायब
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भेरिफाइड फेसबुक पेज देखिन छाडेको छ । फागुन २१ गते हुने निर्वाचनअघि चुनावी प्रचारका...
Comment
Liked by: