कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
setopati.com
. २ घण्टा अघि
टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि कर्णाली नदीको किनारमा बगरखेती गर्दै आएका छन्। सिँचाइको सहजता हुने र उत्पादन पनि राम्रो दिने भएपछि उनले कर्णाली नदी किनार तथा टापुको सदुपयोग ...
Comment
Liked by: