अफगानिस्तानले भारतमा एउटा टेस्ट र तीन एकदिवसीय खेल खेल्ने
lokaantar.com
. २ घण्टा अघि
भारत र अफगानिस्तानबीच एक टेस्टर र तीन एकदिवसीय क्रिकेट हुने भएको छ । आईपीएलको १९औं सिजन समाप्त भएपछि दुई देशबीच टेस्ट र एकदिवसीय शृंखला हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतीय क्रिकेट नि...
Comment
Liked by: