रौतहटमा लुटापाट गर्ने दुई जना पक्राउ
gorkhapatraonline.com
. २ घण्टा अघि
रौतहट जिल्लाको गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाट सोमबार राति सशस्त्र प्रहरीले लुटपाट गर्न खोज्ने दुई युवालाई नियन्त्रणमा लिएको छ । सशस्त्रका सहप्रवक्ता डिएसपि शैलेन्द्र थापाले पक्राउ पर्नेमा ...
Comment
Liked by: