रौतहटमा गरगहना लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- रौतहटमा लुटपाट गर्न खोज्ने दुईलाई नियन्त्रणमा लिएको छ। गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाटगएराति गढीमाई नै बस्ने २१ वर्षीय सोमन कुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी रहेको सशस्त्र प्रहर...
Comment
Liked by: