नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
shilapatra.com
. २ घण्टा अघि
काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौं जिल्ला प्रहारी परिषरका अनुसार प्रदेश ३–००१ ब ९४५ नम्बरको स्कुटरलाई बिजुलीबजारबाट तिनकुनेतर्फ जाँदै गरेको बा २ क ३२२...
Comment
Liked by: