नयाँ बानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : काठमाडौं महानगरपालिका–३१, मिनभवनस्थित सिभिल अस्पताल अगाडिको सडक खण्डमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मंगलबार बिहान करिब ०८:४५ बजेतिर बिजुलीबजारबाट तिनकुनेतर्फ आइरहेको बा....
Comment
Liked by: