रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवा सशस्त्र प्रहरीको नियन्त्रणमा
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। रौतहट जिल्लाको गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाट सोमबार राती सशस्त्र प्रहरीले लुटपाट गर्न खोज्ने दुई युवालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएकाहरुमा सोही ठाउँ बस्ने २१ वर्षिय...
Comment
Liked by: