चन्दा उठाएर रामजानकी मन्दिर मर्मत कार्य सम्पन्न
farakdhar.com
. २ घण्टा अघि
जीर्ण अवस्थामा रहेको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित रामजानकी मन्दिरलाई मर्मतसँगै रङरोगनको कार्य गरी चिटिक्क पारिएको छ । श्रद्धालुहरूको चन्दा सहयोगले मन्दिर मर्मत गरी नयाँ स्वरूप पाएको हो ।...
Comment
Liked by: