सरकारले गहुँको समर्थन मूल्य निर्धारण गर्ने, १० जिल्लामा लागत अध्ययन सुरु
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- कृषि विभागले गहुँको न्यूनतम समर्थन मूल्य तोक्न आवश्यक अध्ययन प्रक्रिया सुरु गरेको छ। किसानलाई उत्पादन लागतअनुसार उचित मूल्य सुनिश्चित गर्न विभागले १० जिल्लामा स्थलगत अध्ययन थालेको जनाएको ...
Comment
Liked by: