स्कटल्याण्डद्वारा इङ्गल्याण्डलाई १५३ रनको लक्ष्य
kendrabindu.com
. २ घण्टा अघि
काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को रोमाञ्चक भिडन्तमा स्कटल्याण्डले इङ्गल्याण्डलाई जितका लागि १५३ रनको मध्यम लक्ष्य दिएको छ। कोलकाताको ऐतिहासिक इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङको ...
Comment
Liked by: