आमा बनेपछि सेनाको जागिरे भएँ अनि निजामती कर्मचारी, तर अरूको प्रतिक्रिया- कस्तो मोटाउनु भएको!
setopati.com
. २ घण्टा अघि
सुरुमा म फिट नै थिएँ। मैले आफ्नो तौलको ख्याल गर्न थालेदेखि नै तौलको उतारचढाव याद छैन। कलेज पढुन्जेलसम्म पनि ४६/४७ केजीभन्दा माथि गएको थाहा छैन। विवाहपश्चात्, अझ भनौँ बच्चा भएपश्चात् मेरो तौलमा आएको...
Comment
Liked by: