फुल्क्रुग प्रिमियर लिग छाडेर एसी मिलानमा अनुबन्ध
ratopati.com
. २ घण्टा अघि
मिलान । इटालियन महारथी एसी मिलानले प्रिमियर लिग क्लब वेस्ट ह्यामका फरवार्ड निकोलास फुल्क्रुगलाई लोनमा भित्र्याएको छ। ३२ वर्षीय जर्मन स्ट्राइकर फुल्क्रुग सिजनको बाँकी अवधिसम्मका लागि मिलानमा रहनेछन्...
Comment
Liked by: