जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
khabarhub.com
. २ घण्टा अघि
इलाम– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-९ शेरा बस्ने ५० वर्षीय ज्ञान बहादुर चौहानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Comment
Liked by: