रिलायन्स स्पिनिङ मिल्सले मजदुरलाई बाँड्यो ६ करोड रुपैयाँ बोनस
onlinekhabar.com
. २ घण्टा अघि
१९ फागुन, काठमाडौं । तीन दशक लामो यात्रामा पनि मजदुरको न बन्द–हड्ताल, न त कुनै असन्तुष्टिको आवाज र अवरोध । ‘मजदुरमैत्री’ उद्योगको पहिचान बनाएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले गत आर्थिक वर्ष २०८१...
Comment
Liked by: