इजरायलका तीन सैन्य स्थलमा आक्रमण : हिज्बुल्लाह
ratopati.com
. २ घण्टा अघि
तेल अभिभ । इरान समर्थित लडाकु समूह हेजबुल्लाहले इजरायलका तीन सैन्य स्थलमा आक्रमण गरेको दाबी गरेको छ । उसले यो कारबाही लेबनानका दर्जनौँ सहर र बस्तीलाई लक्षित इजरायली आक्रमणको प्रत्युत्तर भएको जनाएको...
Comment
Liked by: