चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ
nepallive.com
. २ घण्टा अघि
काठमाडौं– २१ फागुनमा चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ज्योतिष रुद्रनाथ अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले...
Comment
Liked by: