मौन अवधिमा कानुनले निषेध गरेको गतिविधि गर्नेलाई कारबाही गर्नबाट पछि हट्दैनौँ- निर्वाचन आयोग
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडिओ सन्देश जारी गर्दै कसैले आचारसंहिता विपरीत गतिविध...
Comment
Liked by: