प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
neplays.com
. २ घण्टा अघि
काठमाडौं । प्याब्सन बागमती यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोश्रो जितसंगै बागमती एक खेल अगावै समूह ‘बी’ बाट ४ अंक जोड्दै सेमिफाइनलमा पुगेको हो । ...
Comment
Liked by: