डोलेश्वर महादेवमा महाशिवरात्रिको तयारी
annapurnapost.com
. २ घण्टा अघि
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका-८, सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको तयारी तीव्र पारिएको छ। केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले...
Comment
Liked by: