वीरगञ्ज नाका हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात
ajakoartha.com
. २ घण्टा अघि
पर्सा– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु पाँच खर्ब १९ अर्ब एक करोड मूल्य बराबरका वस्तु तथा सामान आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा रु ५७ अर्ब ३१ करोड...
Comment
Liked by: