इरानको आक्रमणपछि रियाद र कुवेतस्थित अमेरिकी दूतावास बन्द
kharibot.com
. २ घण्टा अघि
काठमाडौँ । अमेरिकाले रियाद र कुवेतस्थित आफ्ना दुताबास बन्द गरेको छ । इरानले आक्रमण गरेपछि अमेरिकाले साउदी अरेबियामा आफ्ना सबै कन्सुलर सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।
Comment
Liked by: