३४०६ जना उम्मेदवारको विवरणसहित नेपाल प्रेसको इलेक्सन पोर्टल सार्वजनिक
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल प्रेस डटकमले प्रतिनिधि सभा निर्वाचन सम्बन्धी विशेष ‘डाटा पोर्टल’ सार्वजनिक गरेको छ । नेपाल प्रेसको होमपेजमा राखिएको पोर्टल सिधै खोल्न इलेक्सन डट नेपालप्रेस डटकमबाट पनि जान सकिनेछ ...
Comment
Liked by: