जेनजी प्रदर्शनमा जेलबाट भागेका ४ जना लागुऔषधसहित पक्राउ
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । जेनजी प्रदर्शन हुँदा कारागारबाट भागेका ४ जनालाई सशस्त्र प्रहरीले भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको छ । लागुऔषध कारोबार गरिरहेको अवस्थामा ४ जनालाई पक्राउ सशस्त्रको इन्टेलिजेन्स ब्यूरोले ...
Comment
Liked by: