मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज अनिश्चित
setopati.com
. २ घण्टा अघि
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज अनिश्चित भएको छ। मध्यपूर्वमा बढ्दो तनाव र युद्धका कारण लिग-२ को सिरिजलाई पनि असर गर्ने देखिएको हो। नेपालमा फागुन ...
Comment
Liked by: